प्रतियोगिता

प्रतियोगिता

  •    August 9, 2019

शिक्षा शास्त्र संकाय बी. एड तेस्रो वर्सको HP.Ed.-434 ( Basic Research and Project Meet to Health and Physical Education) को प्रयोगात्मक परीक्षाको लागी विषय शिक्षक श्री अनिल मंडलजीको अग्रतामा मिति २०७९/०२/३१ गते सम्बन्धित विद्यार्थीहरु द्वारा प्रतियोगितामा सहभागी भैइ प्रतियोगिता समापन गरिएको छ। यस क्याम्पस का क्याम्पस प्रमुख श्री रामहित यादवज्युले प्रतियोगिता उद्घाटन गर्नु भएको थियो।