सरस्वती पुजा २०७८

सरस्वती पुजा २०७८

  •    August 9, 2019

 

माघ शुक्ल पञ्‍चमीको दिन विद्यार्थीहरुलले विद्याको देवी माता सरस्वती को पुजा हरेक वर्षझै यो वर्ष पनि गरेका छन। पुजा मा क्याम्पसका क्याम्पस प्रमुख, शिक्षक , कर्मचारी , विद्यार्थी, अभिभावक तथा नगरबासीहरुको उपस्थिती बाक्लो हुन्छ। माता सरस्वतीले सबको रक्षा गरुन्।