स्वागत तथा वधाई कार्यक्रम

स्वागत तथा वधाई कार्यक्रम

  •    February 25, 2020

यस क्याम्पसको सह-प्राध्यपक श्री राजेश्वर यादव शिक्षा संकाय को सहायक डीन जस्तो गरिमा पदमा नियुक्ति हुनु भएको तथा नवनियुक्त भएर मुख्य प्राविधिक सहायक(सूचना प्रविधि) ई. राजन झा को संयुक्त स्वागत तथा बधाई कार्यक्रममा यस क्याम्पसका क्याम्पस प्रमुख श्री रामहित यादव तथा कर्मचारी एवं प्राध्यापक हरु को उपस्थिति रहेको थियो। अगामी दिनमा उहाहरुको कार्यकाल सफल होस ।