Education

Education

Deb Sharan Yadav

Assistant Campus Chief

9862937410

विकासोन्मुख मुलुक नेपालका जनताहरु अहिले सम्म गरिवीको रेखामुनि बाँची रहेको अवस्थामा यस भूभागका थुप्रै छात्रछात्राहरु आफैं ठाउँमाझ निकै थोरै लगानीमा वी.एड. , एम.एड. तहको शिक्षा प्राप्त गर्ने अवसर यो संस्थाले दिदै आएको छन्। अहिले सम्म यो क्याम्पसले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमे ख्याती प्राप्त थुप्रै उज्जवल नक्षत्रहरुलाई जन्माएर देश विकासको निम्ति आवश्‍यक दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

Programs Details:

Education